यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु

काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो। लाइसेन्सको परीक्षा […]