अलपत्र परेका ६ वर्षीय बालकलाई आमाको जिम्मा लगाइयो

पर्वत : पर्वतमा अलपत्र अवस्थामा भेटिएपछि प्रहरीको संरक्षणमा रहेका एक बालकलाई परिवारको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा सोमबार अलपत्र अवस्थामा फेला परेका परिवारको जिम्मा लगाइएको हो।  पर्वत प्रहरीले गरेको सर्कुलर अनुसार उनी रोल्पाको गंगादेव गाउँपालिका–२ जिनावाङ बस्ने सीता थापाका ६ वर्षीय छोरा रहेको पहिचान भएको थियो। मनिष भनिने सिमान थापा मगरलाई उनकी आमालाई

सम्बन्धित सामग्री

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।...

‘बेलिब्रिज’ निर्माण अलपत्र

डोल्पा, २१ असार । भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण […]

अलपत्र ठेक्काहरु सरकारको पूर्वाधार कम्पनीलाई सोझै जिम्मा दिन प्रस्ताव

२८ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनीलाई सरकारले प्रतिस्पर्धाविनै ठेक्का दिनसक्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । सरकारले ठेक्का तोडिएर अलपत्र परेका काम र विशेष परस्थितिमा गर्नुपर्ने खरिद सोझै सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई जिम्मा दिन सकिने गरी कानुन प्रस्ताव गरिएको हो । सरकारले २०७६ असार २५ गते आफ्नै […]

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिए

ठेकेदारको लापरबाहीले सडक अलपत्र

गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् […]

बागबजारमा अलपत्र दुई नाबालिका अभिभावकको जिम्मामा

काठमाडौंको बागबजारमा अलपत्र अवस्थामा फेला परेका दुईजना नाबालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । जेठ २ मा बिहान काठमाण्डौं महानगरपालिका–२८ मा  बागबजारस्थित सडक खण्डमा बेवारिसे अवस्थामा भेटिएका दुईजना नाबालिकालाई प्रहरीले उद्धार गरेको थियो ।८ वर्ष र ६ वर्षीया ती बालिकाहरूलाई अभिभावकको खोजी गरेर जिम्मा लागाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । अहिले भैंसेपाटी बस्दै आएका उनीहरु रसुवाको धुन्चेस्थित माध्यमिक विद्यालयमा पढ्ने सूचनाका आधारमा रसु

चीनले जिम्मा लिएका सबैजसो परियोजना अलपत्र

दुई वर्षदेखि चीन आफूले जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । जसका कारण विभिन्न विकासे आयोजनाको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् ।

मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई स्थानीयको १ रुपैयाँ सहयोग

दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट सडक निर्माणको जिम्मा लिएर पाँच वर्षदेखि अलपत्र छोड्ने ठेकेदारलाई नागरिकले १ रुपैयाँ संकलन गरेर बुझाएका छन् । सडक संघर्ष समितिले बुधबार आयोजना गरेको विरोध...