जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो, मृतक झापाका दिनेश सिग्देल

काठमाडौं, १० फागुन । धरानको जंगलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ । शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको  प्रहरीले जनाएको छ । ४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । […]

सम्बन्धित सामग्री

जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो, मृतक झापाका दिनेश सिग्देल

न्युज अफ नेपाल , सुनसरी । एक हप्ताअघि सुनसरीको धरान-४ स्थित जंगलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव दमक-५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । गत […]