नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत  उत्तीर्ण भएका छन्।

सम्बन्धित सामग्री

३०औँ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् ।  काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४ जना (७८.४६ प्रतिशत) उत्तीर्ण भएका हुन् । त्यस्तै, मिडवाइफतर्फ ६ जना सहभागी भएकोमा...