प्रदेश सरकारका मन्त्री कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित

नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापति पदमा १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् ।  अन्तिम मतपरिणामअनुसार कार्कीले प्रतिस्पर्धी विदुर बस्नेतलाई १७८ मतान्तरले पराजित गरेका छन् । निर्वाचित कार्कीले ७६७ मत पाउँदा पराजित बस्नेत ५८९ मत मात्रै पाएका छन् । जिल्ला कार्यसमिति उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ विजयी भएका छन् ।   

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्रीसहित ७ मन्त्री निर्वाचित, एक पराजित

हेटौँडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहित ७ जना मन्त्री प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। २०७४ मा भएको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश सरकारका मन्त्री बनेका उनीहरू पुनः निर्वाचित भएका हुन्।गत मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशका मुख्यमन्त्री, उपसभामुख तथा अन्य ६ जना मन्त्री पुनः अनुमोदित भएका छन्। १८ सदस्यीय बागमती प्रदेश सरकारका ८ मन्त्री मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। तीमध्ये ७ जना निर्वाचित हुँदा एक मन

मधेस सरकारका मन्त्री सप्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित

जनकपुरधाम – मधेस सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी सप्तरी १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीमा उम्मेदवार साह जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाइलाई पराजित गर्दै निर्वाचित भएका छन्। साहले २३ हजार ५६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत ल्याएका हुन् […]

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा

तेजेन्द्र केसीबुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट

पतञ्जलीमा नयाँ कार्यसमिति

पतञ्जली योग समिति काभ्रे र पतञ्जली महिला योग समिति काभ्रेमा नयाँ नेतृत्व चयनसँगै पदस्थापन भएको छ । वागमती प्रदेश सरकारका मन्त्री वसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।

प्रदेश सरकारका मन्त्री कांग्रेस केन्द्रीय सदस्यमा पराजित

१ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापनइतर समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवार भएका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । प्रतिस्पर्धामा ६४ मत कम आउँदा उनी पराजित भएका छन् । कांग्रेसको विधानअनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था छ । मतपरिणामले कार्की ३७औं नम्बरमा परेका छन् । पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् । उनी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक समेत थिए । पराजित भएप...

लुम्बिनीमा जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले कारबाही गरेका चारजना प्रदेशसभा सदस्यलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै सर्वोच्चले पुनर्वहाली गर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्वहाली गर्न सोमबार आदेश दिएको हो। चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री

प्रचण्ड सरकारका मन्त्री अझै पनि सरकारी क्वार्टरमै, देउवालाई अप्ठेरो

काठमाडौं, २ साउन– गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे