च्यवनप्रासको बट्टामा दुई क्विन्टल चरेस !

चितवनको     रत्ननगरबाट    प्रहरीले करिब   दुई   क्विन्टल   चरेस   बरामद गरेको    छ ।   इलाका   प्रहरी   कार्यालय टाँडीले     रत्ननगर     नगर पालिका–३, शान्तिचोक  नजिक  किराना  पसलको गोदाममा लुकाइ राखेको  एक क्विन्टल ८४ किलो  ३५० ग्राम चरेस बरामद   गरेको    हो  । च्यवनप्रासको बट्टामा   प्याकेजिङ   गरेर    राखेको अवस्थामा    सो   &...

सम्बन्धित सामग्री

झण्डै ४ किलो चरेस बरामद

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनरुवा इलाकाबाट मंगलवार झण्डै चार किलो ग्राम चरेस बरामद गरेको छ ।  आठ वटा प्याकेटमा रहेको तीन किलो ९०० ग्राम चरेस सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गस्ती टोलीले  बरामद गरेको हो ।  नेपालबाट भारततर्फ जाँदै गरेको व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देखेपछि झोला फालेर भागेको बताइएको छ ।  सो झोला बरामद गर्दा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस नेपाल प्रहरीलाई बुझाइएको छ ।

२२ किलो चरेस बरामद

कञ्चनपुर : बेलौरी नगरपालिका-३ बुटावारीबाट प्रहरीले २२ किलो १५० ग्राम लागु औषध चरेस बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो बोरी (कट्टा)मा डोरीले बाँधेर राखेको चरेस शनिबार राति साढे ८ बजे बरामद गरिएको हो।इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको बोरी खोलेर हेर्दा त्यसभित्र ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेस फेला परेको प्रहरी नायब उपरीक्षक

माओवादी महाधिवेशनमा सुझाव : चरेस निर्यात गरौं

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा चरेस निर्यातका लागि कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव आएको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिको रूपमा महाधिवेशनको बन्दसत्रमा सहभागी अम्बादत्त भट्टले नेपालमा चरेस प्रशोधन गरेर निर्यात गर्नुपर्ने लिखित सुझाव पार्टीलाई दिएका हुन् । लागूऔषधको रुपमा व्याख्या गरी चरेसलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । चरेसबारे बहस होस् भनेर आफूले […]

थाङ्काभित्र लुकाई चरेस तस्करी

लागुऔषध तस्करले चरेस तस्करी गर्न बौद्ध धर्मावलम्बीको पवित्र कला थाङ्कालाई समेत प्रयोग गर्ने गरेको खुलेको छ । थाङ्काको फ्रेमभित्र लुकाई तस्कर गर्न लागिएको लागुऔषधसहित ‘र्‍याकेट’का सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको...

‘ह्यान्डिक्र्याफ्ट’मा लुकाएर खाडी पुग्छ नेपाली चरेस

तस्कर समूहले नेपाली चरेस कतार लैजान ह्यान्डिक्र्याफ्टका सामग्री प्रयोग गर्ने गरेको खुलेको छ । चरेस प्याक गरिएको ह्यान्डिक्र्याफ्टका सामग्रीसहित ‘र्‍याकेट’ नाइके नुवाकोट बिदुर नगरपालिका–१३ का ५२ वर्षीय सेसे भनिने उर्पा तामाङ...

लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !

लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र ड...

लागुऔषध चरेस विदेश निर्यात गर्ने ९ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर […]

प्रतिबन्धित लागुऔषध चरेस खेतमा बेवारिस फेला

पर्सा : पर्सास्थित कालिकामाई गाउँपालिका-१, तिनडुवियाका एक किसानको गहुँको खेतमा १५ केजी प्रतिबन्धित लागुऔषध चरेस बेवारिस भेटिएको छ।दुईवटा बोरामा पोको पारेर गहुँ खेतमा फालिएको अवस्थामा सो प्रतिबन्धित लागुऔषध बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्‌। मकवानपुर तिरबाट भारत पुर्‍याउन सो चरेस ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।बरामद गरिएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको छ। खेतमा चरेस फ्याँक्नेलाई समात्न सुक्ष्म

९ किलो चरेससहित पर्साबाट एक पक्राउ, घरमै चरेस पेल्ने मेसिन

उनको घरबाट ९ किलो २० ग्राम चरेस, चरेस बनाउने लासा ९२० ग्राम र चरेस पेल्ने तीन थान मेसिन बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।