बारा । भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु अवरुद्ध नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेपछि आयात बढेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताए । “दसैँ, तिहार र छठजस्ता प्रमुख […]
Kathmandu. After 99 weeks, a new world number one is emerging in women's tennis, and it is – Elena Rybakina.By defeating China's Zheng Qinwen in the US Open quarterfinals, Rybakina has confirmed she will replace Aryna Sabalenka at the top of the world rankings from Monday.Despite losing a set for the first time in the tournament, Rybakina made a strong comeback, saved a break point in the deciding set, and secured a 3-6, 6-1, 6-4 victory.She becomes the first Kazakhstani player (male or female) to reach the top spot in singles rankings.Rybakina, who has been a strong contender against Sabalenka...
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ । मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ । कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, […]
लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायात सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ।
फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको दबाब उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। सबैभन्दा खराब अवस्था जानकी फाइनान्सको देखिएको छ। कम्पनीको निष्क्रिय कर्जा ६१.५५ प्रतिशत छ। त्यस्तै नेपाल फाइनान्सको १३.८३ प्रतिशत, गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत र […]
Kathmandu. inDrive has contributed NPR 75 million to the Prime Minister's Disaster Relief Fund for the relief, rehabilitation, and reconstruction of families and communities affected by the recent BhoteKoshi flood. The donation was handed over to Finance Minister Dr. Swarnim Wagle in the presence of inDrive Nepal representatives on Wednesday. The BhoteKoshi flood, caused by a snow and rock avalanche near the Nepal-China border on August 27, caused significant human and physical damage in various areas of Rasuwa, Nuwakot, and Dhading districts downstream.The disaster resulted in loss of life and property, as well as extensive damage to houses, schools, bridges,...