कांग्रेस–माओवादी ‘हिन्दु राष्ट्र’मा सहमत भएको मिश्रको दाबी

‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ मिश्रले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’ आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका...

सम्बन्धित सामग्री

राष्ट्रियसभामा एमालेलाई तीन सिट दिन कांग्रेस माओवादी सहमत, शेखर आक्राेशित

आसन्न राष्ट्रियसभाकाे निर्वाचनमा प्रमुख विपक्षी नेकपा एमालेलाई पनि भाग दिन सत्तारुढ मुख्य दुई दल सहमत भएका छन् ।

दोलखाको भागवण्डामा कांग्रेस–माओवादी सहमत, एकीकृत समाजवादी असन्तुष्ट

७ वैशाख, दोलखा । दोलखामा सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखको संख्यात्मक भागबण्डा मिलाएका छन् । तर कुन–कुन पालिका प्रमुख र उपप्रमुखमा कुन कुन दलको उम्मेदवार रहने भन्ने निर्क्योल हुन बाँकी छ । सहमति अनुसार दोलखाका ९ पालिकामध्ये ५ पालिका प्रमुख र ४ पालिकाको उपप्रमुख नेपाली कांग्रसले लिनेछ […]

अछाममा १० तह, ९१ वटै वडामा तालमेल गर्न सत्ता गठबन्धनका दलहरु सहमत

अछाम – अछाममा सत्ता गठबन्धनमा आबद्ध दलहरुले १० वटै स्थानीय तह र ९१ वटै वडामा चुनावी तालमेल गर्ने भएका छन्। गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका हुन्। आइतबार कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका संयोजक रवीन्द्र साउँद र नेकपा एसका अध्यक्ष हिरण्ड भट्टराईले संयुक्त […]

प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न तीन दल सहमत

प्रमुख तीन राजनीतिक दल प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न सहमत भएका छन्। नेपाली कांग्रेस,  माओवादी केन्द्र र एमालेका शीर्ष नेताबीच बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा मंसिर दोस्रो साताभित्र दुवै निर्वाचन एकैपटक सम्पन्न गर्ने सहमति भएको हो। सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सो बैठकमा निर्वाचन आयोगसँग परार्मश गरी सरकारले केही दिनभित्रै चुनाव मिति घोषणा गर्ने छन्।