सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई जनजाति नेताहरुको दबाब

सौराह – नेता सुवास नेम्वाङलाई जसरी पनि वरिष्ठ उपाध्यक्ष बनाउन एमालेभित्रका जनजाति नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन्। नेता नेम्वाङले पनि आफूले तमाम गाली सहरे विगतमा साथ दिएको र केही पनि नमागेकाले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने ओलीसँग अडान लिइरहेका छन्। नेता नेम्वाङले शनिबार राति ओलीसँगको भेटमा ‘अहिलेसम्म जनजाति भनेर मैले केही मागेको छैन। गाली […]