दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।