बलात्कार आरोप लागेका टमटा प्रहरी नियन्त्रणमा

सिमकोट – होचो कदकी महिलालाई बलात्कारको आरोप लागेका अदानुचली गाउँपालिका– ६ को पाल्स गाउँका ३४ वर्षका दीपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना भएको नौ दिनपछि प्रहरीले बलात्कार आरोप लागेका टमटालाई नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले उचाइ कम भएकी अपांगता महिलालाई बलात्कार गरेको आरोप लागेका टमटालाई प्रहरीले बाजुरा […]

सम्बन्धित सामग्री

बालिका बलात्कार आरोप लागेकालाई कारबाही माग गर्दै अदानचुलीमा प्रदर्शन

सिमकोट – बालिका बलात्कार आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका एक जनालाई कारबाही माग गर्दै आज अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा विरोध प्रदर्शन भएको छ। आरोपी दोषी सावित भएर उन्मुक्ति नपाओस् भन्नका लागि विद्यालयका छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। उक्त विषयलाई लिएर अदानचुली गाउँपालिका–३ का छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। कक्षा ४ देखि आठसम्म अध्ययन गर्ने विद्यार्थीले […]