Use App
Read now
(current)
Download
Be in the know - सुसूचित बनौं
O-o-oh! Something broke.
Go Back
लोकप्रिय प्रकाशन
'२ बजे आउने बाचा गरेर हिँडेको थियो, भोलिपल्ट शवगृहमा भेटियो'
'मैले एक थप्पड नलगाएको मेरो छोरालाई सरकारले छातीमा गोली हान्यो। दोषी सबैलाई कारबाही हुनैपर्छ।'
उपकुलपति राजनीतिक व्यक्ति हुने व्यवस्था अन्त्य गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्ति रहने व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढ्ने बताएकी छन्।
पर्यटकलाई दुःख दिने र लुटपाट गर्ने १३ जना पक्राउ
नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै कोशेली घर
कोशेली घरको लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरे ।
ठमेलमा पर्यटकलाई हैरान पार्ने दुई युवतीसहित १३ जना पक्राउ
राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने
जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।