सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ । केही सेकेन्ड मै आफ्नो बैंक ल

सम्बन्धित सामग्री

सेञ्चुरी बैंकको खाता ‘खल्ती’ सँग जोड्दा १०० रुपैयाँ बोनस

काठमाडौँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिङ्क गर्ने जो कोहीले १०० रुपैँया बोनस प्राप्त गर्ने भएको छ। साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका समेत पाउने बताइएको छ।