काठमाडौं : पपुवा न्यूगिनीमा तलबको विषयलाई लिएर प्रहरी नै हड्तालमा उत्रिएपछि राजधानी पोर्ट मोरेस्बीमा ठूलो दंगा फैलिएको छ। जहाँ कयौँ मानिस मारिएको आशंका छ। प्रहरी संसद भवन अगाडि गएर प्रदर्शनमा जम्मा भएपछि पोर्ट मोरेस्बीका बासिन्दाहरु ठूलो संख्यामा जम्मा भएर पसलहरुमा लुटपाट तथा आगजानी गरेका छन्।प्रहरी हड्तालमा गएपछि सरकारले सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा कयौँ मानिस मारिएको आशंका छ। राजधानी रहेको जिल्लाका गभर्नर पवेस पार्कोपले एक रेडियोबाट सम्बोधन गर्दै सहरमा लुटपा