गण्डकी प्रदेश सभाको बैठक बस्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित हुँदै आएको गण्डकी प्रदेश सभाको बैठक अन्ततः २४ कात्तिकलाई तोकिएको छ । प्रदेश सभा -