झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा ३६ हजार ५३ मत गन्दा नेकपा एसले ३ सय कटाउन सकेन

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएको थियो। पछिल्लो मतपरिणामअनुसार राईले २९९ मत ल्याएका छन्। इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला पनि हो। उनलाई पार्टीले चुनावी कमान्डर समेत बनाएर पठाएको थियो। तर, नेता खनाल कमान्डर बनेका उम्मेदवार राईको जमानत जफत हुने अवस्थामा छ। तर, चुनावअघि […]