विपक्षी गठबन्धनद्वारा लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवलः लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। गठबन्धले प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वासको प्रस्वात दर्ता गराएका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ३४ प्रदेशसभा सांसदको समर्थनमा गठबन्धले पोखरेल सरकारलाई हटाउन प्रस्ताव दर्ता गराएको हो। केहीदिन अघिमात्रै विपक्षी गठबन्धले प्रदेश प्रमुख…