रातोपाटी ब्रिफिङ : ‘स्वतन्त्र’ अब राजनीतिक पार्टी, ओलीको उडन्ते भविष्यवाणी

आज मिति २०७९ साल असार महिनाको १७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।१. स्वतन्त्र अब राजनीतिक पार्टी !सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै प

सम्बन्धित सामग्री

राजनीतिक गठबन्धन माने कार्टेलिङ

स्थानीय तहको निर्वाचन सकिएलगतै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाले देशभर राजनीतिक चहलपहल बढाएको छ । राजनीतिक दल र राजनीतिक दलहरू गठबन्धन कार्यमा संलग्न भएका छन् । उम्मेदवार बन्ने रहर सबै कार्यकर्तामा उब्जिएको छ । दलको ध्रुवीकरण तीव्र गतिमा चलेको छ । जनताको सर्मथनको मूल्यमा ह्रास आए जस्तो छ । निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र […] The post राजनीतिक गठबन्धन माने कार्टेलिङ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने भएका छन् । ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको आफ्नो राजनीतिक प्रतिवेदन प्रचण्डले...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी)समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी)हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सङ्गठनमा रहँदा विवादमा परेका र...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी) हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।सङ्गठन

राजनीतिक गतिविधिले अर्थतन्त्र चलायमान

प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान हुन पुगेको छ । राजनीतिक दलहरूका गतिविधि वडा÷बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ । यही महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता/कार्यकर्ता गाउँगाउँमा पुगिरहेका छन् । दलहरूले तिनका हरेक एकाइमा […]

राजनीतिक  स्वतन्त्रता र लोकतन्त्र

लोकतन्त्रको सौन्दर्य राजनीतिक स्वतन्त्रता पक्कै हो । तर, राजनीतिक स्वतन्त्रताले मात्र लोकतन्त्र सार्थक हुन सक्दैन । लोकतन्त्र राजनीतिक स्वतन्त्रता मात्र होइन र हुन पनि सक्दैन । नेपालमा राजनीतिक स्वतन्त्रतालाई नै...

संकटमा १० राजनीतिक शक्ति

भनिन्छ, संसदीय लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अहम हुन्छ । लोकतन्त्र बलियो हुन दलहरु बलियो हुनुपर्छ । दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ । पारदर्शिता हुनुपर्छ । र, दलहरुमा राजनीतिक संस्कार एवं नैतिकता पनि हुनुपर्छ ।जब राजनीतिक दलहरु नै आन्तरिक संकटमा फस्छन्, त्यसले संसदीय व्यवस्थालाई कमजोर पार्छ । जब दलहरु नै भ्रष्ट र प्रदूषित हुन्छन्, त्यसले सिंगै व्यवस्थालाई संकटतर्फ धकेल्छ । अहिले नेपालमा यस्तै भइरहेको छ । संसदीय लोकतन्त्रका महत्वपूर्ण अवयव मानिएका राजनीतिक दलहरु नै आन्तरिक सं

राजनीतिक दल र नेतृत्वमा संस्कार खै ?

राजनीतिक दलहरूले तलदेखि माथिसम्म राजनीतिक मूल्य, मान्यता, नीति र विधिलाई बेचीखाने भाँडो बनाएका छन् विभिन्न तथ्यले पुष्टि गर्छन्, नेपालका राजनीतिक दलका नेतृत्वहरूले राजनीतिलाई कमाई खाने भाँडो र व्यापार व्यवसायका रूपमा प्रयोग...

राजनीतिक दलको यस्तो नौटङ्की किन ?

यतिबेला मुलुकको राजनीतिक अवस्था पूरै नाटकीय अवस्थाबाट गुज्रिरहेको छ । यो नाटक देशको रक्षाका लागि हो कि अरू कसैको स्वार्थ रक्षाका लागि हो भन्ने कुरा खोतल्ने समय आएको छ । यतिबेलाको राजनीतिक गतिविधिले आम जनमानसमा राजनीतिप्रति अति घृणा पैदा गरिदिएको छ । यो घृणित कार्यले अब आउन लागेको निर्वाचनमा फेरि पुरानै चरित्र दोहोरिने छाँट देखिँदैछ । यो दुर्भाग्यको विषय हो ।कतिपयले संसदीय व्यवस्थालाई गफाडीहरुको अखडा मात्र भन्ने गरेका छन् । यो भनाइ वास्तविक नै जस्तो हुँदै गएको छ । राजनीतिक दल, तिनका नेताहरु