एमाले महाधिवेशनमा प्रचण्ड नजाने, नारायणकाजी सहभागी हुने

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । भोलिबाट सुरु हुने एमालेको १०औं महाधिवेशनमा अतिथि र वक्ताको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाईएको थियो । तर, माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डभन्दा पनि नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रतिनिधि बनाएर पठाउने […]

सम्बन्धित सामग्री

गृहजिल्लामै भएको एमाले महाधिवेशन उद्घाटनमा किन आएनन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा अनुपस्थित भएका छन् । महाधिवेशन ठूलो पर्व भएकाले अन्य दलका शीर्ष नेता शुभकामना दिन जाने गर्छन् । प्रचण्ड भने एमालेको निम्ता पाएर पनि नगएका हुन् । एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्तो नै गरेको थिएन । नेपालले एमाले विभाजन गरी केही महिनाअघि नयाँ पार्टी गठन गरेका हुन् । उनलाई नबोलाउने घोषणा एमालेले थियो तर दाहालले आतिथ्य किन अस्वीकार गरे ?  प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको स...

एमाले महाधिवेशन : प्रचण्डले पठाए लीलामणि पोखरेल

एमालेको १० औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।

एमाले महाधिवेशन: हेलिकप्टर लिएर चितवन जाँदैछन् देउवा, प्रचण्ड नजाने

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज चिवनमा सुरु हुँदैछ । चितवनको नारायणी नदी किनार र सौराहा क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ

एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नआउने

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका […]

एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले बताएको छ। यद्यपि एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ । केही दिनअघि एमाले नेता […]

एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाधिवेशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।  सत्ता गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसकेका छैनन् । महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।‘उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला

एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

काठमाडौं । नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै […]

एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

काठमाडौं । नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै […] The post एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘प्रचण्ड’लाई चुनौती दिन एमाले महाधिवेशन चितवनमा !

महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।

एमाले महाधिवेशनः चन्दा नउठाउने, नारायणी नदीको किनारमा ‘भेन्यू’

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशन व्यवस्थापनको संयोजक स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन् । सर्वोच्चले नेकपा विभाजन गरेर तत्कालिन एमाले र माओवादीलाई पूरानै अवस्थामा फर्काइदिएपछि माओवादी छाडेर एमालेमै बसेका बादल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला हो चितवन । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको स्पष्ट छ ।‘२ सन्देश प्रवाह गर्छौँ’नेकपा एमाले चितवनको भरतपूरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले पार्टी विभाजनको पीडा, आन्तरिक र बाह्य शक्तिले एमालेलाई दिन खोजेको धक्का र विश्वासघातका बाबजुद पनि एमाले नै देशको ठूलो पार्टी र शक्ति भएको सन्देश दिईने बताएका छन् । ‘अनेकौ धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो’ उनले भने, ‘महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिनेछौँ ।’देशलाई समाजवादमा लैजाने स्पष्ट दृष्टिकोण भएको पार्टी एमाले हो भनेर जनताले ढुक्कसँग विश्वास गर्न सक्ने पार्टीका रूपमा एमालेलाई महाधिवेशनबाटै स्थापित गराउने उनको भनाई छ । नारायणी किनार सम्भावित भेन्यूमहाधिवेशनको खुलासत्र र बन्दसत्र कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन । महाधिवेशनमा देशभरबाट ५ लाख नेता कार्यकर्ता सहभागी हुने भएकाले उनीहरु अट्ने स्थानको खोजी भईरहेको एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।‘अबको एक हप्ताभित्र महाधिवेशनको खुलासत्र र बन्दसत्र गर्ने भेन्यू निर्धारण गरेर केन्द्रमा पठाउँछौँ’ उनले भने, ‘सम्भाव्य स्थलको खोजी भइरहेको छ, सकेसम्म भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ, ५ लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएकाले नारायणी किनार पनि भेन्यू हुन सक्छ ।’चन्दा नउठाउनेएमालेका सदस्य संख्या ७ लाख छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गरिने पोखरेलले जानकारी दिए ।उनले कुनैपनि व्यवसायी, उद्योगीसँग पार्टीले १० औँ महाधिवेशन आयोजना गर्नका लागि चन्दा नउठाउने पनि बताए ।‘हामी कसैसँग पनि चन्दा उठाउँदैनौँ’ उनले भने, ‘हाम्रा कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै हामीलाई महाधिवेशन आयोजना गर्न पुग्छ ।