'बजाज खुसीका तीन डोज'को विजेता घोषणा, लालबन्दीका बिट्टुकुमारले जिते १० लाख नगद पुरस्कार

बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । सोही बम्पर उपहार बिट्टुकमारले जित्न सफल बनेका हुन् ।

सम्बन्धित सामग्री

बजाजको नयाँ वर्ष बम्पर योजना : उर्लाबारीकी तुलसादेवीले जितिन् १० लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको बम्पर योजनाको विजेता घोषणा गरेको छ । विजेता घोषणा अनुसार उर्लाबारीकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट बजाजको मोटरसाइकल खरिद गरेकी थिइन् । नयाँ […]

‘बजाज खुशीका तीन डोज’ विजेता बने गुप्ता

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुशीको तीन डोज’ का विजेता घोषणा गरेको छ । वडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको यो योजनाको विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता भएका छन् । अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका उनले १० लाख रुपैयाँ जितेका बिक्रेता कम्पनीले जानकारी दिएको छ ।यस अफर अन्तर्गत ग्राहकहरूले बजाज मोटरसाइकल किन्नुअघि, किन्दा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै, ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० ह