प्रोग्रेशिभ फाइनान्स र स्टार हस्पिटलबीच सम्झौता

काठमाडौं– प्रोग्रेशिभ फाइनान्स लिमिटेड र स्टार हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने छन् । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका […]