चितवन महाधिवेशनमा जस्तै सूची तयार पार्दैछन् केपी ओली
१७ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन लगभग सकिएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार कोशी प्रदेशका केही जिल्ला बाहेक प्रतिनिधि चयन टुंगिएको छ ।
‘प्रतिनिधि चयन लगभग सकियो …