कार्यकारिणी सदस्यलाई रिसोर्टमा थुनेको होइन, प्रशिक्षण गरेको हो : महिन्द्र राय यादव

जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य महिन्द्र राय यादवले आइतवार कार्यकारिणी सदस्यहरूलाई प्रशिक्षण कार्यक्रमका लागि मात्र रिसोर्टमा राखिएको दाबी गरेका छन् ।  निर्वाचन आयोग परिसरमा लोकान्तरसँग कुरा गर्दै नेता यादवले पार्टी सरकारमा सहभागी हुन लागेको अवस्थामा कार्यकारिणी सदस्यलाई प्रशिक्षणका लागि रिसोर्टमा राखिएको बताएका हुन् ।  निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि जसपाको उपेन्द्र यादव पक्षका ३२ जना कार्यकारिणी सदस्यलाई गोदावरी रिसोर्टमा राखिएको थियो । रिसोर्टबाट उनीहरू निर्वाचन आयोग पुगेका थिए । यसअघि...

सम्बन्धित सामग्री

महिन्द्र राय यादव माओवादीमा जाने तयारीमा, बाबुराम तनावमा !

काठमाडौं, ११ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच खटपट सुरू भएको छ । खासगरी माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई लिएर दुई नेताबीच मनमुटाव सुरु भएको बुझिएको छ । यादव गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर सर्लाही–२ बाट निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री […]

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र) का महिन्द्र राय यादव निर्वाचित भएका छन्। यादवले २३ हजार ५२९ मत पाएका छन्।  यस्तै, महतोले २१ हजार ५१८ मत पाएका छन्। नेकपा (एमाले) का राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।

सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ । यादव सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ भने उहाँले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लडनु भएको हो । यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्नुभएको छ । यादवले २३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ […]

सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

१० मंसिर, जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा […]

सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

जनकपुरधाम – सर्लाही क्षेत्र नं २ महिन्द्र राय यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न बाट लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्। यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ ह्जार ५१८ मत ल्याए । यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार […]

सत्तारुढ गठबन्धनको पछिल्लो निर्णयप्रति महिन्द्र राय यादव असन्तुष्ट

सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।तर, पछिल्लो सहमति अनुसार

मुख्यमन्त्री राउतको राजीनामा ढिलो भैसक्योः महिन्द्र राय यादव

काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा आवश्यक रहेको औंल्याएका छन् । “राजनीतिमा इमानदारी, नैतिकता जरुरी हुन्छ । बेटी बचाओ, बेटी पढाओ कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार देखेपछि मुख्यमन्त्री लालबाबु राउतले आफैं बुझेर उहिल्यै स्वतः राजीनामा गर्नुपर्थ्यो । अब त ढिलो भैसक्यो । उपेन्द्रजीले […]

यो गठबन्धनमाथि हाम्रो हक लाग्छ : महिन्द्र राय यादव

एमालेबाट विद्रोह गरी महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरी मधेसको राजनीतिमा सक्रिय भएका महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीको दोस्रो वरीयताका अध्यक्ष बनेका छन् । तत्कालीन तमलोपा छाडेर आफ्नै नेतृत्वमा तमलोपा नेपाल गठन गरेका उनी विभिन्न ६ दल मिलेर बनाइएको राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।पछि राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन हुँदा उनी कार्यकारिणी सदस्य भएका थिए । तर त्यहाँ पनि उपेन्द्र यादवसँग खटपट भएपछि उनी डा.बा

उपेन्द्र यादवले गठबन्धनमा चुकुल लगाउन सक्दैनन्ः महिन्द्र राय यादव

काठमाडौं, २२ साउन । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफ्नो पार्टी सत्ता गठबन्धनमै रहने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “वर्तमान सत्ता गठबन्धन निर्माणमा हाम्रो पनि योगदान छ । हामीलाई यही गठबन्धनले स्पेस दिनुपर्छ । वाम-प्रजातान्त्रिक गठबन्धनमा सबै […]

बाबुरामको नयाँ पार्टीको कार्यकारी अध्यक्षमा महिन्द्र राय यादव

काठमाडौं, १० साउन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खोल्ने नयाँ दल नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन् । भट्टराई भने नयाँ बन्ने पार्टीमा पनि संघीय परिषद् अध्यक्षको भूमिका नै रहने भएका छन् । अब बन्ने पार्टीमा दुई अध्यक्ष राख्ने तयारी भएको छ । कार्यकारी अध्यक्षमा भने महिन्द्र राय यादव रहने जनाईएको छ […]