काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ । रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी […]
The post राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्याे, भारत र चीन तटस्थ appeared first on राजधानी राष्ट्रिय दैनिक.