सांस्कृतिक चिन्तनभित्रका विकासवादी धर्साहरू

अनुसन्धानमा प्रमाण खोजिन्छ । प्रमाणकै कुरा गर्ने हो भने हाम्रा कतिपय संस्कृतिमा ईश्वरीय शक्तिको प्रत्यक्ष सम्पर्क र सम्बन्ध थिए त ? नागनागिनी, वनझाँक्री आदिका कथा वास्तवमा कल्पनामात्रै थिएनन् । षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोसी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन । सायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, लोकले देख्ने अवसर पाउँथ्यो, त्यसैले ती विषयमा कथा […]