काठमाडौं, भदौ २९ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आज बिहान ८ बजेदेखि सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ । छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ […]
लामिन यामलले दुई गोल गरेपछि बार्सिलोनाले लेभान्टेलाई ४-२ ले पराजित गर्दै नयाँ सिजनको शतप्रतिशत विजयी यात्रा कायम राखेको छ। आइतबार भ्यालेन्सियामा भएको ला लिगा खेलमा बार्सिलोनाका लागि यामलले दुई तथा जाभी एस्पार्ट र करिम एडेयेमीले एक-एक गोल गरे। पाँच लिग खेलबाट १५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकले अगाडि रहेको छ। खेलको […]
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बिमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने क्षतिको आर्थिक भार न्यूनीकरण गर्न भवनको बीमा गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको हो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भरतबहादुर केसीले सरकारी भवनमा हुने […]
काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भीडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेका छन्। पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः१५ बजेदेखि खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ। सुरक्षाका लागि नेपाल प्रहरीले दुई सिफ्टमा २ हजार ५ सयभन्दा […]