तथ्यांक विभाग अब प्रधानमन्त्री कार्यालयमातहत

केन्द्रीय तथ्यांक विभाग अब राष्ट्रिय तथ्यांक कार्यालय हुने भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा तथ्यांक विभागको नाम, संरचना र जिम्मेवारीसमेतमा...

सम्बन्धित सामग्री

जनगणनाको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीको समय पर्खिंदै

१२ माघ, काठमाडौं । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन २०७९ सालको दशौं महिना आइपुग्दासम्म सार्वजनिक भएको छैन । केन्द्रीय तथ्यांक विभाग -हालको राष्ट्रिय तथ्यांक कार्यालय) ले जनगणनाको प्रारम्भिक प्रतिवेदन १२ माघमा सार्वजनिक गरेको थियो र ६ महिनाभित्र पूर्ण प्रतिवेदन ल्याउने घोषणा गरेको थियो । यदि घोषणाअनुसार काम भएको भए गत असारमै प्रतिवेदन आइसक्नुपर्ने […]

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

काठमाडौं, माघ १० । १४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२औं राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो । जनगणना सकिएको दुई महिनामै तत्कालीन केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) ले यसको प्रारम्भिक […]

तथ्यांक विभाग औपचारिक रुपमा प्रधानमन्त्री कार्यालय मातहत, नेतृत्वमा सचिव

५ असोज, काठमाडौं । केन्द्रीय तथ्यांक विभाग अब ‘राष्ट्रिय तथ्यांक कार्यालय’का रुपमा रुपान्तरण भएको छ । सरकारले तथ्यांक ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । २८ भदौमा राजपत्रमा प्रकाशित भएको यस ऐन अनुसार अब कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको छ । यसअघि विभाग राष्ट्रिय योजना आयोग मातहत रहेको थियो । ऐनले भने अब प्रधानमन्त्री तथा […]

जनगणनाको नतिजा चार तहमा आउँछ : तथ्यांक विभाग

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को नतिजाको प्रतिवेदन चार तहमा प्रकाशित हुने जनाएको छ । जसअनुसार राष्ट्रिय प्रतिवेदन, प्रदेशगत प्रतिवेदन, जिल्लागत प्रतिवेदन र स्थानीय तहगत प्रतिवेदन प्रकाशित हुनेछ । स्थानीय तहअन्तर्गत ७ सय ५३ पालिकाको अलग-अलग प्रतिवेदन हुने जनाइएको छ ।

खाँडादेवी गाउँपालिकाले थाल्यो जनगणना, तथ्यांक विभाग भन्छ- कारवाही हुन्छ

केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणनामा चित्त नबुझेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना थालेको छ । तथ्यांक विभागले गाउँपालिकाकालाई कारवाही हुने जनाएको छ भने गाउँपालिकाले चाहिँ कानून पढ्न विभागलाई सुझाएको छ ।विभागले गरेको जनगणनाको आँकडा नमिलेको भन्दै जनगणना थालिएको खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङले रातोपाटीलाई बताए । उनले जनगणना थालेको एक साता भएको बताउँदै हालसम्म २५ प्रतिशत काम सकिएको र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने बताए ।अध्यक्ष तामाङले भने, &l

जनगणनाको प्रारम्भिक नतिजा चाँडै : तथ्यांक विभाग

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो ।

पोखरा महानगरमा जनगणना-२०७८ : गणकलाई कतै सहयोग, कतै रुखो व्यवहार

पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे। सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको…

०७८ को जनगणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान

एक दशकपछि हुन लागेको जनगणना ०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया...

विभागले फिल्डका कर्मचारीलाई भन्यो, ‘आफ्नै पकेट खर्चमा जनगणनाका काम गर्नू’

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत घरधुरीको लगत लिइरहेको केन्द्रीय तथ्यांक विभाग अहिले आर्थिक समस्यामा परेको छ। विभागले भदौ ३० देखि घरधुरी सूचीकरण कार्य सञ्चालन गरेको हो। सूचीकरण कार्य १८ असोजसम्म चल्नेछ। उक्त कार्यका लागि ८ हजार पाँच सय सुपरिवेक्षक विभागले खटाएको छ। स्थानीय तहमा स्थापना भएका जनगणना कार्यालयका कर्मचारी पनि सँगै खटिरहेका छन्। मंगलबारसम्म […]

वैशाखमा चुनाव भए जनगणना कार्य प्रभावित हुन सक्छ : तथ्यांक विभाग

केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखमा निर्वाचन भएमा राष्ट्रिय जनगणना कार्य प्रभावित हुने जनाएको छ । विभागले निर्धारित तालिकाअनुसार आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गते सम्पन्न हुने जनगणनाको तयारी तीव्र पारेको छ ।