अधिवक्ता बस्नेतको आरोप : मुद्दा नजिताएकोले बारले प्रधानन्यायाधीशको राजीनामा मागेको हो (भिडिओसहित)

काठमाडौं, ३० कात्तिक । अधिवक्ता बसन्त बस्नेतले नेपाल बार एसोशियसनले आफ्ना मुद्दा नजिताएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले नेपाल बार एसोशियसन वकिलहरुको हक हितमा बोल्नुपर्नेमा उल्टै वकिलहरुलाई बेरोजगार बनाएकोमा दुःख व्यक्ति गरेका थिए । साथै, उनले नेपाल […]

सम्बन्धित सामग्री

‘प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथा नगरेको आरोप लगाएका छन् । उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको आरोप लगाए । आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ । यही क्रममा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भएक