त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

सम्बन्धित सामग्री

पुनर्निर्माणको पर्खाइमा त्रिचन्द्र क्याम्पस

मुलुककै १०६ वर्ष पुरानो त्रिचन्द्र कलेज अहिले अस्तव्यस्त जस्तै बनेको छ। शैक्षिक, आर्थिक र प्रशासनिक अस्तव्यस्त बनेको कलेज पुन निर्माण पनि अलपत्र छ।...

पुनर्निर्माणको पर्खाइमा त्रिचन्द्र क्याम्पस

मुलुककै १०६ वर्ष पुरानो त्रिचन्द्र कलेज अहिले अस्तव्यस्त जस्तै बनेको छ। शैक्षिक, आर्थिक र प्रशासनिक अस्तव्यस्त बनेको कलेज पुन निर्माण पनि अलपत्र छ।...

७ दिनअघि घरबाट निस्केका प्राध्यापक अधिकारी अझै भेटिएनन्

प्राध्यापक अधिकारीले लामो समय त्रिचन्द्र क्याम्पस, त्यसपछि काठमाडौं विश्विविद्यालयमा अध्यापन गराएका थिए । गणित विषयका विज्ञ उनका केही किताव पनि प्रकाशित छन् । उनले रुसबाट विद्यावारिधी गरेका थिए ।

अध्यादेशकाे विराेधमा अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटी(तस्बिरसहित)

काठमाडाैँ – अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले सरकारले फाैजदारी मुद्दाको सजाय भाेगिरहेका रेसम चाैधरी र अफ्ताव आलमलगायतका नेता तथा कार्यकर्ताहरूलाई आममाफी दिनेगरी ल्याएकाे अध्यादेशकाे विराेध गरेका छन्। गठबन्धनकाे सरकार बनाउन र आफूहरू सत्तामा टिकिराख्नका लागि अपराधीहरूलाई छुटाउन थालिएकाे भन्दै यस्ता कार्य तत्काल राेक्न माग गर्दै उनीहरूले आज मंगलबार विराेध प्रद्धर्शन गरेका हुन्। सरकारले राजनीतिक मुद्दा फिर्ता […]

त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं। त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित गरिएको छ। संवैधानिक नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुने छ। धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। कञ्चनपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरिएको छ। दोधारा –चाँदनीमा नेपालले नहर निर्माण गर्ने भएको छ।

त्रिचन्द्र क्याम्पस बचाउन आह्वान गर्दै प्रदर्शन

त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीको बिरोध

त्रिभुवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् ।भवनका कक्षाकोठामा […]

त्रिचन्द्र क्याम्पस र घण्टाघरको पुनर्निर्माण कहिले?

काठमाडौं  : नेपालको पहिलो उच्च शिक्षा दिने संस्था हो त्रिचन्द्र कलेज। यसको स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहास छ। तर हाल संरक्षण अभावले अहिले यो जीर्ण बनेको छ। भवनमा झार उम्रिएको छ। वरिपरि झारले ढाक्न थालेको छ। २०७२ को भूकम्पले कतै भवन चर्किएको छ भने कतै भत्किसकेको छ। कलेजसँगै टाँसिएकाे ऐतिहासिक घण्टाघरकाे पनि हालत त्यही अवस्थामा छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुन:स्थापना