लामा र पौडेल एआईजीमा बढ्वा गर्ने निर्णय

काठमाडौं, ६ जेठ । नेपाल प्रहरीका डिआईजीहरु बसन्तकुमार लामा र शसस्त्र प्रहरी बलका नारायण दत्त पौडेललाई एआईजीमा बढुवा गरिएको छ । बढुवा सिफारिसको अनुसार शुक्रबार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । लामा जेठ ८ गतेदेखि […]

सम्बन्धित सामग्री

सरकारको पहिलो निर्णय: लाइन बस्नुपर्ने झन्झट हटाइने

राहदानीका लागि लामा लामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ।...

हेटौंडाका नवनिर्वाचित मेयर र उपमेयरले गरे ५ निर्णय

हेटौंडाको मेयर र उप मेयरले पदभार ग्रहणपछि ५ वटा निर्णय गरेका छन् । हेटौंडाकी मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेलगत्तै नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् । त्यसैगरी विपन्न गरिव घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेका छन् ।  आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्

बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा

नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण मन्त्रीले रातोपाटीलाई बताए । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर

सत्ता गठबन्धनबाट हेटौंडाको मेयरमा मिनाकुमारी लामा

हेटौंडा– सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । भागबन्डाका आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् । हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला […]

हेटौंडामा मीना लामा गठबन्धनको साझा उम्मेदवार

काठमाडौं, १० वैशाख । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा गठबन्धनको साझा उम्मेदवार हुने निश्चित भएको छ । हेटौंडाकी उपमेयर लामालाई नेकपा एसले हेटौंडामा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेबाट लामा नेकपा एसमा लागेकी हुन् । उनी उक्त क्षेत्रमा लोकप्रीय मानिन्छिन् । २०७४ को स्थानीय चुनावमा निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ४ […]

नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थप गर्ने सरकारकाे निर्णय

काठमाडाैं : सरकारले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय गरेकाे छ। आज बसेको मन्त्रिपरिषद् बैठकले एआइजीकाे दरबन्दी थप गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।थप भएको दरबन्दीमा बढुवाका लागि प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धामा छन्।उनीहरूमध्ये पन्त र कार्की हालका

सभामुखविरुद्ध यथोचित निर्णय गर्न दलहरुलाई आग्रह

२५ माघ, काठमाडौं । नागरिक अगुवाको एक समूहले सभामुख अग्निप्रसाद सापकोटाको विषयमा यथोचित निर्णय गर्न  राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । पूर्णिमाया लामा, कनकमणि दीक्षितसहितका १४ जनाले एक अपिल जारी गर्दै सभामुख सापकोटा नैतिक रुपमा स्खलित, तटस्थ व्यवहार देखाउन असफल, वर्षौंदेखि हत्या आरोप खेपिरहेका व्यक्ति भएकाले उनको विषयमा यथोचित निर्णय लिएर संसदीय मूल्य मान्यताको रक्षा […]

काँग्रेस दोलखाका सभापति लामा सहितका जुवाडेहरू धरौटीमा रिहा

काठमाडौँ । नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरू धरौटीमा रिहा भएका छन् । कार्तिक १८ मा राति काठमाडौँको नयाँ बस्तीबाट लामा र नेपाली काँग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनीहरूलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय […]

काँग्रेस दोलखाका सभापति लामा ७ हजार धरौटीमा रिहा

नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरु धरौटी तिरेर छुटेका छन् । कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरु जुवा खेलेका थिए । जुवा खालबाट ६ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाए