चितवनमा १ हरि ढकाल अगाडी, २ मा रबि लामिछाने तस्राे स्थानमा

चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले […] The post चितवनमा १ हरि ढकाल अगाडी, २ मा रबि लामिछाने तस्राे स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

महाबिर पुनको आन्दोलनमा समर्थन जनाउन रबि लामिछाने माइतिघर मण्डलामा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुगेका छन् ।  शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुगेका हुन । हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गरेका थिए । […] The post महाबिर पुनको आन्दोलनमा समर्थन जनाउन रबि लामिछाने माइतिघर मण्डलामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन् ।  व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ।  उनले भनेका छन्,-‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,’  लामिछानेको निष्कर्ष […]

देश चलाउन मन भए चितवन– २ मा चुनाव लड्न आउनुस्– रबि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले देश चलाउन मन भए आफूसँग चितवन–२ मा चुनाव लड्न आउन आग्रह गरेका छन् । पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै प्रकाशक र सम्पादकलाई देश चलाउन मन भए चुनाव लड्न आउन आग्रह गरेका हुन् । ‘देश […]

उपनिर्वाचनबाट निर्वाचित नभई मन्त्री बन्दिन–रबि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनबाट आफू निर्वाचित भएर नआएसम्म मन्त्री नबन्ने स्पष्ट पारेका छन् । आज(आइतबार) पार्टीको बैठक पछि विशेष पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीले आफूलाई भौतिक पूर्वधार मन्त्रालयको पस्ताव गरेको कुरा गलत भएको उल्लेख गर्दै यस्तो बताएका हुन् । रास्वपाको आजको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता […]

रबि लामिछाने प्रचण्ड र ओलीको झोले बने– स्वागत नेपाल (भिडियोसहित)

काठमाडौं, १८ माघ । अधिवक्ता स्वागत नेपालले रबि लामिछाने विदेशी एजेण्ट भएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रबि नेपालको सबै सूचनाको स्रोत भएको ठाउँमा जासुसी गर्नका लागि पुगेको आरोप लगाएका हुन् । ‘रबि लामिछानेको विरुद्धमा म होइन, विदेशी एजेण्ट जो नेपाली […]

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

काठमाडाैं । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।  अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय नरहेको र अदालतको फैसलालाई आफूले स्वागत गरेको बताएका हुन् । “अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा […] The post म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने, रबि लामिछाने उपप्रधानमन्त्री

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको […] The post प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने, रबि लामिछाने उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मैले बाटाे बिराए भने खबरदारी गर्नुहाेला : रबि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए । “हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा […] The post मैले बाटाे बिराए भने खबरदारी गर्नुहाेला : रबि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस् : रबि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् । सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् । कुँवरले आफू […] The post मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस् : रबि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.