ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

जनकपुरधामः धनुषामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा गाडिएको अवस्था एक पुरुष र महिलाको शव फेला परेको हो। उनीहरू दुवै जना एकै घरका सदस्य भएको खुलेको छ। ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ५५ वर्षीय रामवृक्ष…

सम्बन्धित सामग्री

छोराको हत्या आशंकामा बाबुआमा प्रहरी नियन्त्रणमा

बिरगञ्ज– वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ती बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई […]

धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ ।भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । घरबाट

सुजिताकी छोरीले सोधिन्ः मम्मीलाई आगोमा किन जलाएको ?

जनकपुर, २९ असार । महोत्तरीको ब्रम्हपुरामा हत्या गरी सेफ्टी ट्यांकीमुनी गाडिएको अवस्थामा फेला परेकी सुजिता ठाकुरको अन्तिम संस्कार सोमबार साँझ गरिएको छ । उनलाई पति मुकेश ठाकुरले दागवत्ती दिएका थिए । प्रहरी नियन्त्रणमा रहेका मुकेशले दावगत्ती दिइरहँदा उनकी छोरी आँचल ठाकुर नजिकै थिइन् । ९ वर्षीया आँचलले शव जलाइरहँदा सोधिन्, ‘अंकल, मम्मीलाई आगोमा किन जलाएको […]