डोटी - कोभिड–१९ संक्रमणका कारण बन्द रहेका डोटीका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा शनिबार बसेक…