२ जेठ, काठमाडौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले नकवी पूर्व सूचनाबिनै तेहरान पुगेको बताएको छ ।
आईआरएनएले स्रोतलाई उधृत गर्दै पाकिस्तानी गृहमन्त्री नकवीले तेहरानका …
काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो । प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गएराति करिब रु चार […]
अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत स्थापना गरिएको यस अत्याधुनिक वार्डको अस्पतालका निर्देशक डा. सुवास आचार्यले हालै औपचारिक उद्घाटन गरेका हुन्।