बर्सेनि भोक सहन्छ कर्णाली

मौज्दात न्यून भएपछि कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका सबै डिपोमा चामल वितरण बन्द छ । भोकले छटपटिएका हिमाली बासिन्दाको खबर बोकेका केही प्रतिनिधि काठमाडौं पुगेका छन् । तर चामल कहिले आइपुग्ने टुंगो छैन ।

सम्बन्धित सामग्री

गाउँपालिकालको गाउँमै रोजगार दिएपछि पलाँतावासी विदेश गएनन्

कालिकोट – गाउँमै रोजगारी पाएपछि पलाँताका स्थानीय यसवर्ष विदेश गएनन् । रोग भोक र अशिक्षाको बिम्ब बन्दै आएको पलाँता फेरिँदै गएको छ । बर्सेनि एक घर एक विदेश जाने यहाँका स्थानीय यस वर्ष गाउँमै रोजगार गरेर बसेका छन् । पलाँतामा सञ्चालन आएक विभिन्न विकास निर्माण आयोजनामा यहाँका स्थानीयले सहजै काम पाएपछि पेट पा...