विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

 राष्ट्रपति विद्या देवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेकी छन् ।  सोमवार ट्वीटरमा एक ट्वीट गर्दै उनले भनेकी छन्, 'यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्‍वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् !' विश्‍व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्‍चारकर्मीहरूमा हार्दिक शुभकामना ! यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारि...

सम्बन्धित सामग्री

लोकतन्त्रको विकासमा प्रेसजगतकाे अहम् भूमिका हुन्छ : मुख्यमन्त्री

‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरूको सङ्घर्ष र योगदान रहेको बताउनुभएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण

हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवस ‘भविष्यको अधिकार सुनिश्चितता–मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासाथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले मनाएका छन् । यस अवसरमा वागमती प्रदेश सरकारका तर्फबाट वागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । वागमती प्रदेश सरकारका प्रवक्ता/आन्तरिक मामिला तथा कानुन […]

राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् […]

देश र जनताको सेवामा समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।  राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने...