सिक्किममा बाढीमा परी २३ जना भारतीय सैनिक बेपत्ता, खोजी कार्य जारी

भारतको उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ जना सैनिक बेपत्ता भएका छन्।