कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला

पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् । उनी बैशाख २२ गते पोखरा भ्रमणबाट फर्कर स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ताको नदी किनारमा […]