लक्ष्यभन्दा माथि पुग्यो नेपालीको प्रतिव्यक्ति आम्दानी

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाबाट लिइएको उच्च अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन नसकिएको जनाएको छ । आज मध्यावधि समीक्षा गर्दै कोभिड–१९ महामारीका कारणले आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन र त्यसको आसपास समेत पुग्न नसकिएको जानकारी

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।...

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली भएको हो। कार्यालय प्रमुख रामराज जैसीका अनुसार यो वर्षको लक्ष्यभन्दा बढी राजस्व चार महिनामै असुली गर्न सफल भएको छ। कार्यालयले साउन, असोज र कात्तिक २० गतेसम्म […]

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन

चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ।

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व संकलन

सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। गाउँपालिकाद्वारा निर्धारण गरिएको करको शीर्षकमा असुुलीमा कडाइ गरिएपछि राजस्व असुुली लक्ष्यभन्दा बढी भएको हो। गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुुसार ०७८÷७९ मा राजस्व असली २० लाख लक्ष्य राखेकामा ३१ लाख असुली भएको छ। गाउँपालिका सञ्चालनमा आएयता सिमकोट गाउँपालिकाको सबैभन्दा बढी राजस्व […]

आन्तरिक राजस्व लक्ष्यभन्दा १३ प्रतिशतले न्यून

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व संकलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले...

इन्टरनेट विस्तार लक्ष्यभन्दा बढी

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै […]

इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो। मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पु

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनु

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व […]