नेपाल निर्माण व्यवसायी महासंघले सरकारले विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेकोमा स्वागत गरेको छ। महासंघले लामो समयदेखि उठाउँदै आएको मूल्य समायोजनको विषय कार्यविधिमार्फत स्पष्ट गरिएको भन्दै यसले पूर्वाधार निर्माणलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासचिव शिवहरि घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले असोज २३ गते कार्यविधि स्वीकृत गरेको हो। महासंघले यस निर्णयलाई पूर्वाधार […]
गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए । ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । उनका […]
अन्तर्राष्ट्रिय युद्ध र त्यसका कारण आपूर्ति शृङ्खलामा आएको अवरोधले निर्माण लागत बढेपछि मारमा परेका निर्माण व्यवसायीलाई राहत दिन सरकारले विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ‘क’ ले दिएको अधिकार प्रयोग गरी ‘विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको हो । सरकारले […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) प्रमाणीकरणमा लाग्दै आएको शुल्क घटाइएको छ। त्यस्तै, भिजिट र बिजनेस भिसामा यूएई जाने नेपाली नागरिकका लागि नेपाल सरकारले जारी गरेको पीसीसी मात्र भए पुग्ने भएको छ। अब उक्त पीसीसीको थप प्रमाणीकरण आवश्यक नपर्ने नेपाल वैदेशिक रोजगारी संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले […]
२६ असोज, काठमाडौं । सरकारले सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यो प्रयोजनका लागि सरकारले ‘विशेष मूल्य समायोजन कार्यविधि २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधि अनुसार अन्तर्राष्ट्रिय युद्धका कारण आपूर्ति …