स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गर्दै आवश्यक व्यवस्थापन मिलाउन भनेको हो। पत्राचारमा आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति तथा सघन उपचारसहितका अत्यावश्यक सेवा नियमित सञ्चालन सुनिश्चित गर्न आग्रह […]
काठमाडौँ । नुवाकोटको ढुंगेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले […]
नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत र छठ नजिकिँदै छन् । यी पर्व नेपाली समाजका धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका अभिन्न अङ्ग हुन् । विशेषगरी हिन्दु धर्मावलम्बीहरूले श्रद्धा, आस्था र उत्साहका साथ मनाउने यी पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् । मान्यजनबाट आशीर्वाद लिने, सानालाई माया र सद्भाव बाँड्ने, टाढिएका आफन्तसँग […]
३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज …