जनकपुरधाम । पूर्व प्रदेश सांसद अशोक यादवसहितका दर्जनौं नेता नेकपा एस परित्याग गरी नेकपा एमालेमै फर्किएका छन् । सिरहामा आज आयोजित एक समारोहबीच पूर्व सांसद यादवसहितका नेताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पार्टीमा भित्र्याएका हुन् । पूर्व सांसद यादवसँगै नेकपा एसका केन्द्रीय सदस्य सागर चौधरी, मानविर यादव, सखुवानन्कारकट्टी गाउँपालिकाका पूर्व उपाध्यक्ष अमला यादव, पालिका […]