काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको […]
विजयादशमीमा टीका लगाउन आफन्तकहाँ जाने यात्रुलाई सहज बनाउन नेपाल प्रहरीले भोलि बुधबार काठमाडौं उपत्यकाका तीन रुटमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ। कात्तिक ४ गते बिहान ८ बजे पहिलो र दिउँसो ३:३० बजे दोस्रो सिफ्टको सेवा सुरु हुने प्रहरीले जनाएको छ। महानवमी र विजयादशमीका लागि सञ्चालन गरिएको सेवाअन्तर्गत आज कात्तिक ३ गते अपराह्न ४ बजेबाट […]