च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ । पहिलो  लेग ४–१ गाेल अन्तरले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्या...

सम्बन्धित सामग्री

केनको २ गोलमा बायर्न म्युनिख क्वाटरफाइनलमा

२३ फागुन, काठमाडौं । ह्यारी केनले अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब लाजियोलाई समग्रमा ३-१ ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १-० ले पराजित भएको बायर्नले घरेलु मैदानमा भएको दोस्रो लेगमा लाजियोलाई ३-० ले पराजित गरेको हो । त्यसमा केनले […]

बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा

काठमाडौँ– बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा एफसी हेडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै बायर्नले जित निकालेको हो । बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने राफेल गुइरेइरो र एरिक मेक्सिम चौपो मोटिङले एक–एक गोल थपेका थिए । यस्तै, हेडेनहाइमका टिम क्लेइन्डिएन्स्ट र जान निकलास बेस्टेले एक–एक गोल […]

म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग अर्थात् युरोपेली च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । मोनाकोमा बिहीबार राती भएको ड्रमा यी दुई टोली एकै समूहमा परेका हुन्। समूह ए मा म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, डेनमार्कको एफ.सि. कोपनहेगन र टर्कीको गालातासाराय परेका छन् । गत सिजनको विजेता म्यानचेस्टर सिटीको समूह जी मा […] The post म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा first appeared on हाम्रो खेलकुद.

ह्यारी केन बायर्न म्युनिख जाने पक्का, भयाे १०० मिलियनकाे सम्झाैता

टोटेनह्यामका सर्वाधिक स्काेरर ह्यारी केन बायर्न म्युनिख जाने निश्चित भएको छ ।

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा रोकिएपछि पूर्व विजेता बायर्न प्रतियोगिताबाट बाहिरिएको हो । भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । सामु चुक्वेजेले खेल सकिन २ […]

बराबरीमा रोकियो बायर्न म्युनिख

काठमाडौं, साउन ३० । साविक विजेता बायर्न म्युनिख जर्मन लिग बुन्डेसलिगामा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा बायर्न बोरूसिया मोन्चेनग्लाडबाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बोरुसिया पार्कमा भएको खेलमा बोरुसियाको लागि अलास्सने प्लेय र बायर्नको लागि रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । खेलको दसौं मिनेटमा स्टिन्डलको पासमा प्लेयले गोल गर्दै […]