नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाउने भएको छ ।
आईतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने बताएको हो ।
यसका साथै सार्वजनिक सेवा प्रवाह हुने मुख्य...