ललितपुर विस्फोट : ३ सय मिटर परसम्म भेटिए शरीरका टुक्रा [फोटो फिचर]

ललितपुर - ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाह घाइतेहरूको बिएण्डबी र पाटन हस्पिटलमा उपचार भइरहेको छ ।  विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ । विस्फोट ...