यी हुन् कांग्रेसको संवैधानिक संकट टार्ने ३ विकल्प

पहिलो विकल्प : सर्वोच्च अदालतले गरेको शून्य समयको ब्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने। अघिल्लो वर्ष सर्वोच्च अदालतले कर तिर्नका लागि लकडाउनको ४ महिनाको अवधिलाई शून्य समय भनी ब्याख्या गरेको थियो। त्यसमै टेकेर ४ महिनालाई शून्य समय मानेर अघि बढ्न सकिनेमा नेताहरूबीच छलफल भइरहेको छ।दोस्रो विकल्प : प्रत्येक पार्टीका प्रादेशिक र केन्द्रीय नेतृत्व ५ वर्षमा निर्वाचित हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ। त्यो समयमा भएन भने विशेष परिस्थिति भन्दै थप ६ महिना महाधिवेशन पर सार्न पाइन्छ। ५ वर्ष ६ महिना

सम्बन्धित सामग्री

निर्वाचन सार्दा संवैधानिक संकट निम्तने खतरा : युथ कंग्रेस

नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसले  निर्वाचन धकेल्ने विषय मान्य नहुने बताएको छ। युथ कंग्रेसले विज्ञप्ती निकालेर समयमा निर्वाचन नगराउने विषय मान्य नहुने बताएको हो। युथ कंग्रेसले वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई...

केपी ओलीले राजनीतिक अपराध गरे : पौडेल

मोरङ-नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको राजनीतिक अपराधविरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।विराटनगरमा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट, यसको विकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘कांग्रेसको आजको दिनको संस्थागत निर्णय भनेको प्रधानमन्त्रीले चालेको कदमको विरुद्दमा सशक्त […]