युद्धग्रस्त युक्रेनलाई थप पीडा, बस र कार इन्धन बाेकेकाे ट्रकसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु

पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।