यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य (सूची)

२८ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो …