माइतीघर मण्डलामा मिटर ब्याज संघर्ष समितिको धर्ना

काठमाडौं, ३ असार । मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद […]